नियम ८१ग
तालीमको श्रेणी बापतको अङ्क
(१) ऐनको दफा २४घ. बमोजिम तालीम वापतको अङ्क दिंदा तालीमको प्रमाणपत्रमा उल्लिखित
श्रेणीका आधारमा दिइनेछ ।
(२) उपनियम (१) मा जनुसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित प्रमाणपत्रमा श्रेणी नखुलेको तालीम वापत द्वितीय श्रेणीको
अङ्क दिइनेछ ।